यो यात्रामा जगनाथपुरी,तीरुपती बालाजी,मदुराई मिनाक्षी,रामेश्वरम,रामसेतु बाँध,धनुष कोढी,पमवन पुल, कन्याकुमारी,दवारका भेट द्यवारका,सोमनाथ, पुष्कर र मथुरा वृन्दावनको दर्शन भ्रमण गराईने छ।
यो यात्रा रेलको स्लिपरमा जानेहरुका लागि नेरु ५००००÷खाना बास यात्रु गाडी भाडा सम्बन्धी सबै खचै कम्पनीको
थर्ड एसीमा नेरु ७००००÷खाना बास यात्रु गाडी भाडा सम्बन्धी सबै खर्च कम्पनीको
प्रस्थान मीती कार्तीक १४ गते २१ अक्टुवर
यात्रा अवधी २२ दिन ।