जीवनमा एकपटक बाबु आमालाई साथ मै तिर्थाटन गराउँ
बद्रीनाथ केदार नाथ चारधाम तीर्थयात्रा
बैशाख ११ गते
पहिलोदिन – साँझको खाना घरमै खाएर ५ बजे इटहरीबाट प्रस्थान रात्री यात्रा ।
दोश्रोदिन–बिहान हरीहरक्षेत्रमा केशमुण्डन संकल्प दर्शन खाना गया बास ।
तेश्रो दिन–फाल्गु नदीमा श्राद्ध बिष्णु पद मन्दिर दर्शन खाना बोधगया बनारस बास ।
चौथौदिन–बिहान मणीकर्णीकाघाट स्नान तर्पण काँशी विश्वनाथ दर्शन बनारस बास।
पाँचौं दिन–बिहान इलाहाबाद प्रयाग संगम स्नान तर्पण मथुरा प्रस्थान रात्री यात्रा ।
छैठौं दिन–बिहान खाना आगरा ताज महल भ्रमण गोवद्र्धन पर्वत दर्शन वृन्दावन बास ।
सातौं दिन – बिहान वृन्दावन दर्शन खाना अंग्रेज प्रेम मन्दिर दर्शन वृन्दावन बास ।
आठौं दिन –बिहान खाना श्री कृष्ण जन्म भुमी गोकुल धाम दर्शन हरीद्वार प्रस्थान रात्रीयात्रा ।
नवौंैं दिन –हरीद्वार स्नान तर्पण पुजन खाना हरीद्वार दर्शन भ्रमण गंगा आरती हरीद्वार बास । दशौं दशौंं दिन – बिहान ऋषी केश स्नान तर्पण, पंजीकरण बरकोट बास ।
एघारौं दिन –यमोनोत्री तप्त कुण्ड स्नान तर्पण खरादी बास ।
बाहौं दिन–गंगोत्री स्नान तर्पण झाला बास । तेहौंं दिन–केदारनाथ प्रस्थान श्रीनगर बास ।
चौंधौं दिन –सोन प्रयाग बास । पन्ध्रौं दिन – केदारनाथ दर्शन सोन प्रयाग बास ।
सोर्हौ दिन –बिहान गुप्तकाँशी दर्शन बद्री नाथ बास ।
सत्रौंदिन –बिहान केश मुण्डन बद्रीनाथ दर्शन ब्रम्हकपाली श्राद्ध खाना फिर्ती प्रस्थान सिमली बास। अठारौं दिन –नैनीताल हुँदै महाकाली बास । उन्नाइसौं दिन – लुम्विनी बास ।
बिशौं दिन बिहान लुम्विनी भ्रमण खाना देवघाट बास । एक्काईसौं दिन दिन भरी देवघाट दर्शन भ्रमण खाना रात्री यात्रा ।बाइसौं दिन आईपुग्ने । सुविधाहरु – अनुभवी यात्रा ब्यवस्थापक सुविधा युक्त बस भजन किर्तनमय वातावरणमा यात्रा गराइने । यात्रा गराउने बस भाडा र कम्पनीका भान्सेले बनाएको दैनिक बिहान बेलुकाको शुद्ध शाकाहारी भोजन सहित भाडा प्रति ब्यक्ती रु ३५००० ।नेरु (नोट ः—बासको लागि होटल स्ट्याण्डर्डको धर्मशाला हुने छन आफ्ना बिस्तर लगाएर सुत्ने खाली हल कोठा,एसी तथा नन एसी कोठाहरु पाईन्छन अग्रीम बुक गर्न पर्नेछ बास तथा प्रवेश शुल्क हाम्रो गाडी नपुग्ने स्थलहरुको गाडी भाडा खर्च यात्रु स्वयम ।
श्री कृष्ण मनकामना तीर्थयात्रा प्रा.लि
इटहरी,सुनसरी
०२५५८३३३६÷९८५२०५७७२९÷९८२६३०४०३९÷९८४२०५८७२९