
जीवनमा एकपटक बाबु आमालाई साथ मै तिर्थाटन गराउँ
बद्रीनाथ केदार नाथ चारधाम तीर्थयात्रा
असोज १९ गते बद्रीनाथ केदारनाथ चारधाम तीर्थयात्रा
पहिलोदिन – साँझको खाना घरमै खाएर ५ बजे इटहरीबाट प्रस्थान रात्री यात्रा ।
दोश्रोदिन–बिहान हरीहरक्षेत्रमा केशमुण्डन संकल्प दर्शन खाना गया बास ।
तेश्रो दिन–फाल्गु नदीमा श्राद्ध बिष्णु पद मन्दिर दर्शन खाना बोधगया बनारस बास ।
चौथौदिन–बिहान मणीकर्णीकाघाट स्नान तर्पण काँशी विश्वनाथ दर्शन बनारस बास।
पाँचौं दिन–बिहान इलाहाबाद प्रयाग संगम स्नान तर्पण खाना नैमीषरण्य बास ।
छैठौं दिन–बिहान गोमतीनदी स्नान तर्पण चक्रतीर्थ दर्शन खाना हरीद्धार प्रस्थान ।
सातौं दिन – हरीद्वार स्नान तर्पण पुजन खाना हरीद्वार दर्शन भ्रमण गंगा आरती हरीद्वार बास । ।
आठौं दिन –बिहान ऋषी केश स्नान तर्पण, पंजीकरण बरकोट बास । ।
नवौ दिन यमोनोत्री तप्त कुण्ड स्नान तर्पण वरकोट बास ।
दशौ ंदिन गंगोत्री स्नान तर्पण उत्तरकाँशी बास ।
एघारौं दिन –केदारनाथ प्रस्थान सितापुर बास ।
बाहौं दिन–केदारनाथ दर्शन त्यहीँ बास । । तेहौंं दिन–सितापुर बास ।
चौंधौं दिन – बद्री नाथ बास ।
पन्ध्रौं दिन – बिहान केश मुण्डन बद्रीनाथ दर्शन ब्रम्हकपाली श्राद्ध खाना फिर्ती प्रस्थान सिमली बास।
सोर्हौ दिन –महाकाली बास ।
सत्रौंदिन – लुम्विनी बास ।
अठारौं दिन – बेलुकादिन आईपुग्ने ।
सुविधाहरु – अनुभवी यात्रा ब्यवस्थापक सुविधा युक्त बस भजन किर्तनमय वातावरणमा यात्रा गराइने । यात्रा गराउने बस भाडा र कम्पनीका भान्सेले बनाएको दैनिक बिहान बेलुकाको शुद्ध शाकाहारी भोजन सहित भाडा प्रति ब्यक्ती रु ३०००० ।नेरु ९नोट ः—बासको लागि होटल स्ट्याण्डर्डको धर्मशाला हुने छन आफ्ना बिस्तर लगाएर सुत्ने खाली हल कोठा,एसी तथा नन एसी कोठाहरु पाईन्छन अग्रीम बुक गर्न पर्नेछ बास तथा प्रवेश शुल्क हाम्रो गाडी नपुग्ने स्थलहरुको गाडी भाडा खर्च यात्रु स्वयम ।
श्री कृष्ण मनकामना तीर्थयात्रा प्रा।लि
इटहरी,सुनसरी
०२५५८३३३६÷९८५२०५७७२९÷९८२६३०४०३९÷९८४२०५८७२९