Mellow Construction

Address Itahari, Sunsari
NEED SUPPORT? Email Us
CALL US ON: 9852057729

#

हजुरहरु भरपर्दो यात्रा कम्पनी एवम अनुभवी यात्रा ब्यवस्थापकको साथमा सम्पुर्ण सुविधा सहितको खोजीमा हुनुहुन्छ नेपाल तथा भारतको बस तथा रेलबाट धार्मीक यात्रा भजन किर्तन समुह तीर्थयात्रा भ्रमण पारीवारीक भ्रमण सहकारी,अध्ययन अवलोकन भ्रमण शैक्षिक भ्रमणका लागि नेपाल तथा भारतमा पर्यटन मैत्री सञ्जाल भएको विगत २६ बर्ष देखी हामी यहाँहरुको सेवामा निरन्तर सेवारत छौं । हाम्रा आगामी टुर तथा तीर्थयात्राहरु नेपाल तर्फ १ दैनिक मनकामना दर्शन सेवा ३ दिने केवलकार टिकट सहित रु ५०००÷ २ दैनिक पाथीभरादेवी ÷ हलेंसी दर्शन सेवा ३ दिने भाडा मात्रै रु ३६००/ ३ प्रत्येक शुक्रवार श्री अन्तु कन्याम प्याकेज टुर २ दिने रु ३५००/ ४ प्रत्येक शनीवार जनकपुर धाम ÷धनुषा धाम दर्शन यात्रा १ दिने बसबाट १ भेज खाना १ नास्ता सहित रु १६००/ ५ प्रत्येक महिनाको अन्तिम शनीवार रामधुनी,प्राचीन हरिद्धार चतरा धाम,बराहक्षेत्र, नयाँ कोशी पुल दर्शन भ्राण यात्रा १ दिने । ६ प्रत्येक सोमवार मनकामना दर्शन यात्रा पोखरा लुम्विनी प्याकेज टुर ६ दिने रु ११०००/ भारत तर्फ १ प्रत्येक शुक्रबार सिक्कीम (चारधाम) दार्जीलीङ्ग प्याकेज टुर ३ दिने रु ७५०० २ प्रत्येक १५ गते कामख्या देवी दर्शन यात्रा गुहाटी शिलोङ्ग टुर ४ दिने रु ११००० रेलबाट ३ श्रावण १२ गते बोलबम तीर्थयात्रा दर्शनिय स्थलहरु सुल्तानगंज देवघर वैधनाथधाम वासुकीनाथ, तारापीठ ,गंगा सागर, कलकत्ता, यात्रा ७ दिने बसबाट सुविधाहरु स्तरीय डिलक्स बस, दैनिक शाकाहारी खाना सहित रु ११००० ४ भदौ ७ गते वैष्णौं देवी स्वर्ण मन्दिर दर्शन यात्रा नयाँ दिल्ली प्याकेज टुर ८ दिने सुविधाहरु थर्ड एसी क्लास रेल, दैनिक शाकाहारी खाना र ग्रुपशेयरीङ्ग बास सहित रु २५००० ५ कार्तीक ८ गते बद्री केदार चारधाम तीर्थयात्रा दर्शनिय स्थलहरु हरीहरक्षेत्र, गया काँशी प्रयाग संगम नैमीषारण्य हरीद्वार ऋषीकेश यमोनोत्री,गंगोत्री,केदारनाथ,बद्रीनाथ भम्केनी धाम महाकाली, लुम्विनी र देवघाट । सुविधाहरु सुविधाजनक बस दैनिक शाकाहारी खाना र सहित रु ३०० हाम्रा अन्य सेवाहरु देश बिदेश हवाई टिकट भारतीय रेल रजिर्भेशन एसी तथा डिलक्स बस तथा माईक्रोबस टिकट तथा रिजर्भ बस सेवा उपलब्ध

यात्रा शुभारम्भ कार्तिक ९ गते गंगा सागर कलकत्ता जगनाथपुरी,तीरुपती बाला जी,रामेश्वरम,कन्याकुमारी,मदुराई,द्धारका, भेटद्धारका,नागेश्वर,सोमनाथ,पुष्करर दिल्ली सम्मको २१ दिने यात्रा ।भारतीय रेलको स्लिपर शयन कक्षबाट यात्रा गराईने । रेलभाडा रेलबाट मन्दिर वा बास स्थान सम्मको एवम साईडसिन जाने गाडी भाडा सहित प्रती ब्यक्ती ने रु ४५०००÷मात्र खाना बासको खर्च यात्रु स्वयम

यात्रा शुभारम्भ कार्तिक ९ गते गंगा सागर कलकत्ता जगनाथपुरी,तीरुपती बाला जी,रामेश्वरम,कन्याकुमारी,मदुराई,द्धारका, भेटद्धारका,नागेश्वर,सोमनाथ,पुष्करर दिल्ली सम्मको २१ दिने यात्रा ।भारतीय रेलको स्लिपर शयन कक्षबाट यात्रा गराईने । रेलभाडा रेलबाट मन्दिर वा बास स्थान सम्मको एवम साईडसिन जाने गाडी भाडा सहित प्रती ब्यक्ती ने रु ४५०००÷मात्र खाना बासको खर्च यात्रु स्वयम

सुविधाजनक बस , ३ छाक भेज खाना र १ रात ग्रुप शेयरीङ्ग बास सहित प्रति ब्यक्ती ४२००/=

पुर्वकाे पशुपतीनाथ

२०६५ साल देखी नेपालमा पहिलो पटक सहकारी संस्थाहरु एवम धार्मीक कृतन भजन समुह, स्थानिय निकायबाट आयोजीत भ्रमणहरु
लागि खानपान सहितको अध्ययन अवलोकन भ्रमण प्याकेज टुरको अवधारणा सृजना गरेर हामीले नेपाल तथा भारतमा बस तथा रेलबाट अध्ययन अवलोकन भ्रमण गराउँदै आएका छौं ।
यस कार्यक्रममा कोशी प्रदेशबाट उल्लेख्य सहभागीता छ ।

२०६५ साल देखी नेपालमा पहिलो पटक सहकारी संस्थाहरु एवम धार्मीक कृतन भजन समुह, स्थानिय निकायबाट आयोजीत भ्रमणहरु
लागि खानपान सहितको अध्ययन अवलोकन भ्रमण प्याकेज टुरको अवधारणा सृजना गरेर हामीले नेपाल तथा भारतमा बस तथा रेलबाट अध्ययन अवलोकन भ्रमण गराउँदै आएका छौं ।
यस कार्यक्रममा कोशी प्रदेशबाट उल्लेख्य सहभागीता छ ।

[08:00, 20/06/2023] manakamanatirthayatra: हजुरहरु भरपर्दो यात्रा कम्पनी एवम अनुभवी यात्रा ब्यवस्थापकको साथमा सम्पुर्ण सुविधा सहितको खोजीमा हुनुहुन्छ
नेपाल तथा भारतको
बस तथा रेलबाट
धार्मीक यात्रा
भजन किर्तन समुह तीर्थयात्रा भ्रमण
पारीवारीक भ्रमण
सहकारी,अध्ययन अवलोकन भ्रमण
शैक्षिक भ्रमणका लागि नेपाल तथा भारतमा पर्यटन मैत्री सञ्जाल भएको विगत २६ बर्ष देखी हामी यहाँहरुको सेवामा निरन्तर सेवारत छौं ।
[08:32, 20/06/2023] manakamanatirthayatra: हाम्रा आगामी टुर तथा तीर्थयात्राहरु नेपाल तर्फ
१ दैनिक मनकामना दर्शन सेवा ३ दिने केवलकार टिकट सहित रु ५०००÷
२ दैनिक पाथीभरादेवी ÷ हलेंसी दर्शन सेवा ३ दिने भाडा मात्रै रु ३६००/
३ प्रत्येक शुक्रवार श्री अन्तु कन्याम प्याकेज टुर २ दिने रु ३५००/
४ प्रत्येक शनीवार जनकपुर धाम ÷धनुषा धाम दर्शन यात्रा १ दिने बसबाट १ भेज खाना १ नास्ता सहित रु १६००/
५ प्रत्येक महिनाको अन्तिम शनीवार रामधुनी,प्राचीन हरिद्धार चतरा धाम,बराहक्षेत्र, नयाँ कोशी पुल दर्शन भ्राण यात्रा १ दिने ।
६ प्रत्येक सोमवार मनकामना दर्शन यात्रा पोखरा लुम्विनी प्याकेज टुर ६ दिने रु ११०००/
[09:08, 20/06/2023] manakamanatirthayatra: भारत तर्फ
१ प्रत्येक शुक्रबार सिक्कीम (चारधाम) दार्जीलीङ्ग प्याकेज टुर ३ दिने रु ७५००
२ प्रत्येक १५ गते कामख्या देवी दर्शन यात्रा गुहाटी शिलोङ्ग टुर ४ दिने रु ११००० रेलबाट
३ श्रावण १२ गते बोलबम तीर्थयात्रा
दर्शनिय स्थलहरु
सुल्तानगंज
देवघर वैधनाथधाम
वासुकीनाथ,
तारापीठ
,गंगा सागर,
कलकत्ता,
यात्रा ७ दिने बसबाट
सुविधाहरु स्तरीय डिलक्स बस, दैनिक शाकाहारी खाना सहित रु ११०००
४ भदौ ७ गते
वैष्णौं देवी स्वर्ण मन्दिर दर्शन यात्रा
नयाँ दिल्ली प्याकेज टुर ८ दिने
सुविधाहरु थर्ड एसी क्लास रेल, दैनिक शाकाहारी खाना र ग्रुपशेयरीङ्ग बास सहित रु २५०००
५ कार्तीक ८ गते बद्री केदार चारधाम तीर्थयात्रा
दर्शनिय स्थलहरु
हरीहरक्षेत्र,
गया
काँशी
प्रयाग संगम
नैमीषारण्य
हरीद्वार
ऋषीकेश यमोनोत्री,गंगोत्री,केदारनाथ,बद्रीनाथ भम्केनी धाम महाकाली, लुम्विनी र देवघाट ।
सुविधाहरु सुविधाजनक बस दैनिक शाकाहारी खाना र सहित रु ३००००
[09:13, 20/06/2023] manakamanatirthayatra: हाम्रा अन्य सेवाहरु
देश बिदेश हवाई टिकट
भारतीय रेल रजिर्भेशन
एसी तथा डिलक्स बस तथा माईक्रोबस टिकट तथा रिजर्भ बस सेवा उपलब्ध