याे यात्रा 2082साल मंसीर ४ गते बाट शुभारम्भ गरीने छ ।यस यात्राका दर्शनिय स्थलहरु बाबा धाम ज्याेतीर्लिङ्ग बासुकिनाथ, गंगा सागर, कलकत्ता काली मन्दिर, बैतरणी नदि , भुवनेश्वर लिङ्गराज, काेणार्क सुर्य मन्दिर, पुरी जगनाथ पुरी, साक्षी गाेपाल, श्री शैलम मल्लीकार्जुन ज्याेतीर्लिङ्ग, तिरुपती वालाजि, काञ्चिपुरम, श्री रंगम,रामेश्वरम,ज्याेतीर्लिङ्ग, स्थानिय बसबाट ( धनुषकाेढी राम सेतु बाँध) कन्याकुमारी,मदुराई मिनाक्षी देवी,भिमाशंकर ज्याेतीर्लिङ, नाशीक, त्र्यअम्बेकेश्वर ज्याेतीर्लिङ्ग, ज्याेतिर्लीङ्ग, नाशीक पञ्चवटी मन्दिर, शिरडी साई, घृष्णेश्वर ( एलाेरा गुफा ) उज्जै्न महाकालेश्वर ज्याेतीर्लिङ्ग, ॐकारेश्वर ज्याेतीर्लिङ्ग, साेमनाथ ज्यातिर्लिङग, द्वारका, भेटद्वारका, नागेश्वर ज्याेतिर्लिङ्ग, पुष्कर व्रम्हा जिकाे मन्दिर, गाेवर्द्दन,बर्षाना,मथुरा जन्म भुमी,वृन्दावन, प्रयाग, काँशी विश्वनाथ ज्याेतीर्लिङ्ग, र अयाेध्या जिसम्मकाे दर्शन भ्रमण गराईने छ ।
सुविधाहरु – अनुभवी यात्रा ब्यवस्थापक, सुविधाजनक40 सिटर डिलक्स बस, कम्पनीका भान्सेले पकाएकाे लसुन प्याज रहित शुद्द शाकाहारी दैनिक २ छाक खाना, बासकाे लागि ब्यवस्थापकले अग्रीम प्रबन्ध हुने तर बास बसेकाे शुल्क यात्रुले तिर्ने , यात्रा अवधी 40 दिनकाे हुने छ । यस यात्राकाे भाडा र दैनिक 2 छाक खाना सहित प्रति ब्यक्ती ने.रु 800000/= मात्र
हाम्राे बस नजाने ठाउँका भाडा, बास बसेकाे भाडा, नास्उता पानी उपचार खर्च, अशक्त बिरामी भै फर्कनु पर्ने भएमा साेकाे भाडा खर्च यात्रु स्वयमले ब्याेहर्ने ।