
अनुभवी यात्रा ब्यवस्थापकको साथमा सुविधाजनक बसमा हरीहरक्षेत्र,गया,बोधगया,काँशी विश्वनाथ,प्रयाग,मथुरा,वृन्दावन,हरीद्धार,ऋषीकेश,यमोनोत्री,गंगोत्री,केदार नाथ,बद्रीनाथ, लुम्विनी र देवघाटसम्मको कम्पनीकै भान्सेले पकाएको दैनिक छाक शुद्ध शाकहारी ताजा सफा र स्वच्छ खानाको सुविधा सहित रु ३५०००÷मा २२ दिने तीर्थयात्रा ।