दैनिक पाथीभरा देवी दर्शन यात्रा सेवा
ताप्लेजुङ्ग प्याकेज टुर ३ दिने
सुविधाहरु सुविधा जनक बस , खाना ५ नास्ता, ३ ,२ रात बास
ताप्लेजुङ्ग देखी तल्लो फेदी ताप्लेजुङ्गसम्म सानो गाडी भाडा सहितरु.७०००÷
तमोर कोरीडोरको निर्माणले पाथीभरा देवी दर्शन यात्रा सहज भएको हुँदा हामीले अब सुविधा सम्पन बसबाट
खानपान सुविधा सहितको प्याकेजमा पाथीभरा देवी दर्शन गराउने सेवा शुभारम्भ छौं ।